Total Readers: 0
On Queue: 0
तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथावस्तु हुन् । यसले मानव सभ्यतामा देखिएको अत्यन्त अप्ठ्यारो र त्रासदीपूर्ण युग अनि त्यसले निम्त्याएका शरणार्थीहरुमार्फत विकसित नयाँ संस्कृति र अवधारणा बुझ्न सघाउँछ । यो विशेष किसिमले लेखिएको सफल उपन्यास हो ।
No reviews yet.
Explore our collection of books